काली गण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी
तनहुँ । घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ । विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर...