बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह
काठमाडौँ । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भए लगत्तै...