बहुमूल्य वस्तुको प्रलोभन देखाई ठगी गर्ने ६ जना पक्राउ
काठमाडौँ । जिल्ला कास्की पोखरा महानगरपालिका-२६ कालीका चोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेका ६ जनालाई नियन्त्रणमा लिइएको छ ।...