विवादास्पद भनाइपछि रास्वपाको स्पष्टिकरण, उम्मेदवारलाई संयमता अपनाउन निर्देशन
काठमाडौँ । बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार खगेन्द्र सुनारबाट सार्वजनिक रूपमा व्यक्त अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर चासो व्यक्त गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको...