देशभरका स्थानीय तहमा भूमि बैंक स्थापना प्रक्रिया अघि बढ्यो, बाँझो निजी जग्गा उत्पादनमा जोडिने
काठमाडौँ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक कार्यमा प्रयोग गर्ने उद्देश्यका साथ सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था,...