बाँदर नियन्त्रणको माग गर्दै किसानहरु प्रदर्शनमा
काठमाडौँ । खोटाङका किसानहरु बाँदर नियन्त्रणको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेपछि त्यहाँका किसानहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले हलो, जुवा, कोदाली, गैंती, साबेल...