‘कुलेखानी जलाशय सुरक्षित तहमा, बाँधका ढोका खोल्ने अवस्था छैन’ : विद्युत् प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमा रहेको र बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको जनाएको छ। प्राधिकरणका अनुसार जलाशय क्षेत्रमा अहिले न्यून वर्षा भइरहेको छ।...