कर्मचारीमाथि हातपात भएको पुरानो भिडियोप्रति नगरपालिकाको आपत्ति, चरित्रहत्या नगर्न आग्रह
बर्दिया । बाँसगढी नगरपालिकाले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत नगरपालिकाका कर्मचारीको चरित्रहत्या गर्ने, भ्रम फैलाउने र संस्थागत प्रतिष्ठामा आँच पुर्याउने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ। नगरपालिकाले बुधबार...