‘भारत र बांङ्लादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँ’: उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बांङ्लादेश नेपालसँग विद्युत् खरिद गर्न आतुर भए पनि नेपालले उत्पादन बढाउन नसकेको बताएका छन् । आइतबार राजधानीमा आयोजित...