काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरिएका २७५ बाइक नियन्त्रणमा
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गर्ने २७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका...