मकवानपुरका स्थानीय तहहरूद्वारा पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह प्रारम्भ
बागमती । मकवानपुरका स्थानीय तहहरूले पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह प्रारम्भ गरेका छन् । प्रशासनिक संघीयता कार्यान्वयनका क्रममा सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन थालेको हो । सोही नीतिअनुरूप आन्तरिक...