भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५–४० बर्सिया महिलाको शव फेला...