बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन (बागलुङ) । पहिरोले अवरुद्ध बनेको बागलुङ-बलेवा-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका-१० दब्ल्याङमा...