सिरहाको बेतौनावासीको गुनासो, ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’
सिरहा । गोल बजार नगरपालिका-१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुई पटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको...