अविरल वर्षातको प्रभाव : प्रमुख आठ नदीले गरे खतराको तह पार, बेलुकीसम्म उच्च बाढीको जोखिम
काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी,...