बाढी प्रभावित क्षेत्रमा रेडक्रसको एक महिनाको काम : २ हजार २९१ परिवारको सम्पर्क पुन:स्थापनामा सहजीकरण
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा विपद्पछि एक महिनाको अवधिमा सञ्चालन गरेका खोज, उद्धार, राहत, स्वास्थ्य तथा पुन:स्थापनासम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ । रेडक्रसका अनुसार विपद् लगत्तै...