अझै तीन दिनसम्म नदीमा बहाव बढ्ने, खतराको तहसम्म पुग्ने पूर्वानुमान
काठमाडौं । मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने जनाएको छ । केही नदीहरूमा...