प्रतिनिधि सभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकबाट ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगार...