बाध्यकारी श्रम र मानव बेचबिखन अन्त्यका लागि सरकार प्रतिबद्ध, कार्यान्वयन कार्ययोजना तयार पारिने
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाध्यकारी श्रम, आधुनिक दासत्व र मानव बेचबिखन जस्ता गम्भीर समस्या समाधानका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बुधवार प्रतिनिधि...