अयोध्या राममन्दिर–बाबरी मस्जिद विवादित जग्गा हिन्दुको
नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादास्पद भूमि राम लला (हिन्दु पक्ष) को भएको ठहर गरेको छ । अयोध्याको राममन्दिर–बाबरी मस्जिदसम्बन्धी मुद्दाको शनिबार बिहान अन्तिम फैसला गर्दै हिनदु पक्षको भएको...