कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरूका लागि १ करोड राशिको सम्मान घोषणा
काठमाडौँ। बारबरा फाउन्डेसनले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरूका लागि १ करोड १ रुपैयाँ राशिको सम्मान घोषणा गरेको छ । फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी...