एकताको क्रममा पदको सौदाबाजी नगरेको कुलमान घिसिङको स्पष्टीकरण
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियामा आफूले कुनै पदको लेनदेन वा बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान-प्रदान...