मन्त्री सीता बादीसँग बालबालिकाको प्रत्यक्ष संवाद, नीतिगत सुधारका लागि सुझाव
काठमाडौँ । बालअधिकार संरक्षण, बालबालिकाविरुद्ध हुने हिंसाको अन्त्य तथा सुरक्षित भविष्य सुनिश्चित गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासँग प्रत्यक्ष संवाद गरेकी...