गोली प्रहारबाट २९६ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ
काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले २९६ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। ब्युरोको टोलीले चेकजाँचका क्रममा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थायी घर भएका ३९...