भाइटिकामा खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर, दिदीबहिनी र दाजुभाइ नभएकाले लगाए टीका
काठमाडौँ । भाइटिकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बुधबार विशेष पूजा तथा टीका लगाइएको छ। वर्षमा एक दिन भाइटिकाका अवसरमा मात्र सर्वसाधारणका लागि खुला गरिने मन्दिरमा भक्तजनले पूजा आराधना गर्दै...