२४ कार्तिक २०८०, शुक्रबार
एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त
काठमाडौँ । बालगोपाल वैद्य एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त भएका छन् । बिहीबार ३६० औँ सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।...