सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बाल विवाहमुक्त, बालश्रममुक्त, सडक बालबालिकामुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज (बिहीवार ) सूर्यविनायक नगरपालिका भवनको...