परीक्षामा पास गराइदिन्छु भन्दै बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौँ । परीक्षामा पास गराइदिन्छु भन्दै १३ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका-४ स्थायी घर भई रामेछापको सुनापती गाउँपालिका-५ बस्ने...