बालाजुबाट लागुऔषधसहित तीन जना पक्राउ, अनुसन्धान जारी
काठमाडौँ । राजधानीको बालाजु क्षेत्रबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुई नेपाली नागरिक र एक भारतीय नागरिक रहेका छन्। काठमाडौँ महानगरपालिका-१६ स्थित गंगाजमुना मार्गमा रहेको एक...