किसानलाई उत्पादित वस्तु तथा बालीमा क्षति न्यूनीकरण गर्न कृषि विभागको आग्रह
काठमाडौँ । कृषि विभागले केही दिनदेखि मौसममा आएको फेरबदलका कारण भण्डारण गरिएका अनाज तथा खेती गरिएका बाली संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मनसुन अगावै हालसम्म...