बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदै
काठमाडौँ । देशले आज नयाँ प्रधानमन्त्री पाउँदै छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम...