बुढानिलकण्ठस्थित बाल उद्धार माविमा शिक्षिका र प्रअमाथि हातपात गर्ने २ जना पक्राउ
काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयको प्रांगणमा शिक्षिकालाई अभद्र व्यवहार तथा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान करिब १०:३४ बजे विद्यालय परिसरभित्रै...