विपदमा परिवारबाट छुट्टिएका बालबालिकाका लागि अस्थायी बाल स्क्रिनिङ केन्द्र सञ्चालन गरिने
काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी तथा विपद्का कारण परिवारबाट छुट्टिएका बालबालिकाको उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनका लागि अस्थायी बाल स्क्रिनिङ केन्द्र सञ्चालन गर्ने...