महिला तथा बाल हिंसा न्यूनीकरण गर्न कानुनी परामर्श कार्यक्रम
भोजपुर । महिला तथा बाल हिंसा न्यूनीकरण गर्न यहाँको रामप्रसादराई गाउँपालिकाले कानुनी परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । विपन्न, गरिब, सीमान्तकृत, अल्पसङ्ख्यक नागरिकहरूमा न्यायको पहुँच विस्तार गर्न कार्यक्रम...