कञ्चनपुरमा प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता सुरु
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको आज कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश राजेन्द्र भण्डारीले उद्घाटन...