बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजनामा ठूलो क्षति: ७४८ मेगावाट बिजुली उत्पादन तथा निर्माण ठप्प
काठमाडौँ । चीनमा भएको अविरल वर्षापछि भोटोकोशीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेको छ । मुख्य ऊर्जा हब मानिने रसुवा र नुवाकोट जिल्लाका १३ वटा प्रमुख जलविद्युत आयोजनाहरूमा...