क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत् आपूर्ति पुनर्स्थापना
काठमाडौँ। क्युबामा एक साताभित्र दोस्रो पटक भएको देशव्यापी बिजुली कटौती आइतबार राष्ट्रिय विद्युत् प्रणाली पुनर्स्थापना गरिएपछि पुनः सञ्चालनमा आएको राष्ट्रिय विद्युत् कम्पनीले जनाएको छ । राष्ट्रिय विद्युत् प्राधिकरणले एक्समा जारी...