बागमती प्रदेशस्तरीय स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न
काठमाडौँ । भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको...