गगन थापालाई नेतृत्वमा पुर्याएर देश रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढेको विश्वप्रकाश शर्माको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आन्तरिक आलोचनाभन्दा पार्टीका संस्थापक नेता बिपी कोइरालाको विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताएका छन्। बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा...