बिमस्टेक टुर अपरेटर तेस्रो ‘नेटवर्क’ बैठक काठमाडौँमा
काठमाडौँ । बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्सको तेस्रो बैठक काठमाडौँमा आयोजना गरिएको छ । बिहीबार र शुक्रबार काठमाडौँमा बिमस्टेक सदस्य राष्ट्र बांङ्लादेश, भुटान, भारत, म्यानमार, श्रीलंका, थाइल्यान्ड र नेपालका पर्यटन...