सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल संसदीय समूहका अध्यक्ष बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेकी छन् । सभामुख अर्यालको सचिवालयका अनुसार सो भेटका क्रममा सभामुख अर्यालले...