२८ कार्तिक २०८२, शुक्रबार
चालकको हत्या प्रकरणमा चार जनालाई जन्मकैदको फैसला
काठमाडौँ । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत बैतडीले २०८१ असार १ गते चालक...