अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार सेवाग्राहीसँग भुक्तानी रकममा कमिसनका...