बिल विजक नभएको १४ लाखभन्दा बढीको सामानसहित ४ जना नियन्त्रणमा
काठमाडौँ । नेपाल प्रहरी काठमाडौँको नागार्जुन नगरपालिका–४ स्थित बाफल चोकबाट बिलबिजक नभएको सामानसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । धनगढी देखी काठमाडौँ आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच...