आजदेखि विद्युत प्राधिकरणको बिलिङ काउन्टर पुस ५ गतेसम्मका लागि बन्द
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सबै आय सङ्कलन काउन्टरहरू आज (बिहीबार) देखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् । प्राधिकरणले बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय सङ्कलन काउन्टरहरू...