बिलिङ संस्कारको विकास गर्न ‘नेशनल लोटरी स्किम’: अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न ‘नेशनल लोटरी स्किम’ को औपचारिक शुभारम्भ गरेका छन् । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित ‘करदाता प्रोत्साहन...