पूर्वाधार विकास कार्यालयका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्धा
काठमाडौँ । पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत बिष्णुहरि पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दायर भएको छ । सडक निर्माणका लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोबिलाइजेशन पेस्की...