बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
म्याग्दी । यहाँको मंगला गाउँपालिका-२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् । हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत...