११ घण्टामै बीआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहको सूचना प्रविधि (बीआईटी) विषयको प्रवेश परीक्षा सम्पन्न भएको ११ घण्टामै नतिजा सार्वजनिक गरेको छ । २०८३ सालका लागि सञ्चालित...