‘बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना हो’ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताएका छन् । शुक्रवार काठमाडौँमा ‘ताङको...